सोमेश्वर रुद्राक्ष बचत तथा ऋण सहकारी संस्था लि. को लोगो
कागजात चेकलिस्ट

सदस्यताका लागि आवश्यक कागजातहरू

सदस्यता आवेदन फारम पेश गर्दा निम्न कागजातहरू साथमा राखी कार्यालयमा उपस्थित हुनुहुन अनुरोध छ।

नागरिकताको प्रमाणपत्र

नेपाली नागरिकताको स्पष्ट प्रतिलिपि १ प्रति

पासपोर्ट साइजको फोटो

हालसालै खिचिएको पासपोर्ट साइजको फोटो २ प्रति

ठेगाना प्रमाणित कागजात

स्थानीय वडाको सिफारिस वा बिजुली/खानेपानी महसुलको बिल

इच्छाएको व्यक्तिको विवरण

इच्छाएको व्यक्तिको नागरिकता प्रतिलिपि तथा १ प्रति फोटो

प्यान (PAN) कार्ड प्रतिलिपि

ठूलो कारोबार गर्ने सदस्य वा फर्म/संस्थाको हकमा स्थायी लेखा नम्बर

न्यूनतम सेयर खरिद

संस्थाको विनियमावली अनुसार तोकिएको न्यूनतम सेयर र प्रवेश शुल्क

कागजात चेकलिस्ट

सदस्यताका लागि आवश्यक कागजातहरू

सदस्यता आवेदन फारम पेश गर्दा निम्न कागजातहरू साथमा राखी कार्यालयमा उपस्थित हुनुहुन अनुरोध छ।