सोमेश्वर रुद्राक्ष बचत तथा ऋण सहकारी संस्था लि. को लोगो
आन्तरिक सुपरीवेक्षण

लेखा सुपरिवेक्षण समिति

संस्थाको आर्थिक कारोबारको निष्पक्ष परीक्षण, कानूनी अनुपालन, वित्तीय पारदर्शिता र निक्षेपको सुरक्षा सुनिश्चित गर्ने आन्तरिक समिति।

लेखा सुपरिवेक्षण समितिका मुख्य कार्यहरू

त्रैमासिक वित्तीय विवरण तथा कारोबार परीक्षण
अनिवार्य तरलता अनुपात र पुँजी पर्याप्तताको सुपरीवेक्षण
ऋण लगानीको गुणस्तर तथा धितो कागजातको प्रमाणीकरण
साधारण सभाप्रति प्रत्यक्ष उत्तरदायित्व र प्रतिवेदन पेश

समितिका पदाधिकारीहरू

साधारण सभाबाट निर्वाचित निष्पक्ष तथा अनुभवी पदाधिकारीहरू।

Mr. Umesh Bhujel

Mr. Umesh Bhujel

Coordinator
आन्तरिक सुपरीवेक्षण

लेखा सुपरिवेक्षण समिति

संस्थाको आर्थिक कारोबारको निष्पक्ष परीक्षण, कानूनी अनुपालन, वित्तीय पारदर्शिता र निक्षेपको सुरक्षा सुनिश्चित गर्ने आन्तरिक समिति।