अत्यन्त जरुरी सार्वजनिक सूचना प्रकाशित
Official notice and important information from Someshwar Rudrakshya Saving and Credit Cooperative Ltd.
अत्यन्त जरुरी सार्वजनिक सूचना प्रकाशित

मिति २०८२ साल कार्तिक १३ गते को राष्ट्रिय दैनिक पूर्वी हटलाइन पत्रिकाको तेस्रो पृष्ठमा यस सोमेश्वर रुद्राक्ष बचत तथा ऋण सहकारी संस्था लि. ले संस्थाका ऋणी सदस्यहरूलाई कर्जा चुक्ता गर्न आउने ३५ दिने अत्यन्त जरुरी सार्वजनिक सूचना प्रकाशित गरिएको छ ।
यस सूचनामा प्रत्येक ऋणी सदस्यको सदस्य नम्बर, नाम, ठेगाना, जन्म मिति, नागरिकता नम्बर, श्रीमान वा श्रीमतीको नाम, बुबाको नाम, बजेको नाम तथा जमानाको नाम सहित विवरण उल्लेख गरिएको छ ।
संस्थाले सो सूचना मार्फत तोकिएको समयभित्र कर्जा चुक्ता गर्न आउन सम्बन्धित सदस्यहरूलाई अनुरोध गरेको छ । समयमै चुक्ता नगरेमा संस्थाले कानूनी प्रक्रिया अगाडि बढाउने स्पष्ट उल्लेख गरिएको छ । सदस्य तथा सरोकारवाला सबैलाई यो सूचना अवलोकन गरी आवश्यक कदम चाल्न अनुरोध गर्दछौं ।
View image below.
For any further clarifications, kindly contact the cooperative office during working hours or use the official contact details.
अत्यन्त जरुरी सार्वजनिक सूचना प्रकाशित
Official notice and important information from Someshwar Rudrakshya Saving and Credit Cooperative Ltd.
