Someshwar Rudrakshya Saving and Credit Cooperative Ltd. logo
PUBLIC NOTICE

साधारण सभा सहभागी हुने बारे ।

Official notice and important information from Someshwar Rudrakshya Saving and Credit Cooperative Ltd.

Back to All Notices
Meeting

साधारण सभा सहभागी हुने बारे ।

साधारण सभा सहभागी हुने बारे ।

श्री सेयर सदस्य ज्यूहरु,

विषय: साधारण सभा सहभागी हुने बारे ।

मिति २०८२/०७/२४ गते बसेको संचालक समितिको निर्णयानुसार संस्थाको ५ औं बार्षिक साधारण सभा मिति २०८२ मङ्सिर २७ गते शनिवारको दिन तपसिलमा उल्लेख कार्यसूची बमोजिम छलफल गरी निर्यण गर्नका लागि तोकिएको मिति, स्थान र समयमा तपाईको गरिमामय उपस्थितिका लागि हार्दिक अनुरोध गरिन्छ ।

कार्यक्रम तथा प्रस्तावहरु

१. सञ्चालक समितिको प्रतिवेदन सम्बन्धमा ।

२. लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन सम्बन्धमा ।

३. आ.व. २०८१/०८२ को लेखा परिक्षण प्रदिवेदन सम्बन्धमा ।

४. आ.व. २०८२/०८३ को प्रस्तावित वार्षिक नीति तथा कार्यक्रम र बजेट सम्बन्धमा ।

५. आ.ब. २०८२/०८३ को लागि लेखा परीक्षकको नियुक्ति तथा पारिश्रमिक तोक्ने सम्बन्धमा ।

६. संस्थाको ठेगाना परिवर्तन सम्बन्धमा ।

७. संस्थाको विनियम संसोधन सहितको पुन लेखन सम्बन्धमा ।

८. संचालक समितिको निर्णय अनुमोदन र संचालक समितिलाई अख्तियारी दिने सम्बन्धमा ।

९. संचालक समिति तथा लेखा सुपरिवेक्षक समिति सदस्यको राजिनामा स्वीकृत तथा निर्वाचन गर्ने सम्बन्धमा ।

१०. शेयर लाभांश तथा संरक्षित पूजी फिर्ता कोष सम्बन्धमा ।

११. निस्क्रिय सदस्यहरुको सदस्यता खारेज गर्ने सम्बन्धमा ।

१२. कर्मचारी तलब बृदी तथा सामाजिक सुरक्षा कोषमा आबद्द हुने सम्बन्धमा ।

१३. सभाको अन्तिम निर्णय प्रमाणित गर्न प्रतिनिधि चयन गर्ने सम्बन्धमा ।

१४. विविध ।

साधारण सभा कार्यतालिका

मिति : २०८२/०८/२७

समय : १०:००

स्थान : रामधुनी १, झुम्का जेसिज सामुदायिक भवन

नोट :- साधारण सभामा उपस्थित हुन आउदासदस्यता नम्बर खुल्ने कागजपत्र लिएर वा आफ्नो सदस्यता नम्बर याद गरेर आउनुहोला ।

View image below.

For any further clarifications, kindly contact the cooperative office during working hours or use the official contact details.

PUBLIC NOTICE

साधारण सभा सहभागी हुने बारे ।

Official notice and important information from Someshwar Rudrakshya Saving and Credit Cooperative Ltd.